+

ए डिभिजन लिग : जाउलाखेल र एनआरटीबीच गोलरहित बराबरी

२०७६ पुष  २१ गते १४:०६ २०७६ पुष २१ गते १४:०६
ए डिभिजन लिग : जाउलाखेल र एनआरटीबीच गोलरहित बराबरी

२१ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार जाउलाखेल  युथ क्लब र एनआरटीले गोलरहित बराबरी खेलेका छन् ।

२६ औं मिनेटमा जाउलाखेलका सुजित बुढाथोकीको पासमा एडामा डाउम्बाको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

पहिलो हाफको ईन्जुरी समयमा जाउलाखेलले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेन । फोडे फोफानाको पासमा कुबेर विष्टको हेड बल पोष्टमाथिबाट बाहिरियो ।

७४ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथोकीले प्रहार गरेको फ्रिकिक जाउलाखेलका गोलकिपर टेकेन्द्र थापाले बचाए ।

जारी लिगमा जाउलाखेलको यो दोस्रो बराबरी हो । बराबरीपछि जावलाखेलले ५ खेलबाट ९ अंक जोडेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३