
२१ पुस, काठमाडौं । फुडमान्डुको अनलाइन फुड फेस्टिभल २०२० मा एन आई सी एसिया बैंक बैंकिङ साझेदार हुने भएको छ । बैंक साझेदारी भएसँगै अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्दा ३० प्रतिशत छुट पाउन सकिने भएको छ ।
यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफूलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4