+
+

नेकपाले ३६ देशमा प्रवास संगठनको एकता टुंग्यायो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १६:२५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास संगठनको पनि टुंगो लगाएको छ । पार्टीको प्रवास समन्वय कमिटीको बैठकले प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता टुंग्याएको हो ।

दुई संगठनको एकता गरी ३६ देशमा प्रवासी नेपाली एकता मञ्च गठन गरिएको समन्वय कमिटीले जानकारी दिएको छ ।

बैठकले ३६ वटा देशमा अध्यक्ष र सचिवसहित कमिटीको टुंगो लगाएको समन्वय कमिटीले जानकारी दिएको छ ।

कसको नेतृत्वमा बन्यो कमिटी ? हेर्नुस् सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?