+
+

विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १३:०१

२९ माघ, चितवन । विप्लव समूहका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १ गते जनयुद्ध दिवसको अघिल्लो दिन मंगलबार राति तनहुँको जामुनेबाट उनीहरुलाई पक्राउ गरेको हो ।

मंगलबार राति १२ बजे जामुनेमा जनयुद्ध दिवसको पोष्टर टास्दै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?