+
+

जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते २०:०९

६ फाुगन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड न. पा. ७को त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाख आर्थिक सहयोग गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ। शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

बैंकले ८९ शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई बैंकिङ्ग सेवा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?