+
+
Shares

इन्गेजमेन्टमा खुलेकी आँचल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १२:५३

नायिका आँचल शर्माले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । आँचल र उदिपको इन्गेजमेन्ट समारोहक विशेष बन्यो । उनीहरुले, एक अर्कालाई औठी लगाइदिए र चाडै नै बेहुला–बेहुली बन्ने वाचा समेत गरे । आँचल र उदिपको बिहे फागुणको २९ गते हुँदैछ ।

इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन् । दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । आँचल लेहेङ्गमा निकै खुलेकी थिइन् । टाउकामा ताज लगाएकी आँचल उदिपसँग खुशी देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?