+

लेस्टरको सहज जित

२०७६ फागुन  २७ गते ११:१२ २०७६ फागुन २७ गते ११:१२
लेस्टरको सहज जित

२७ फागुन, काठमाडौं । प्रिमियर लिगमा लेस्टर सिटीले सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–०ले पराजित गरेको हो ।

घरेलु मैदानमा लेस्टरका लागि एस्ले बार्न्स र जेमी भार्डीले २–२ गोल गरे ।

बार्न्सले ४० औं र ८५ औं मिनेटमा गोल गरे भने भार्डीले ६३ औं र ७९ औं मिनेटमा गोल गरे ।

जितपछि २० खेलबाट ५३ अंक जोड्दै लेस्टर तेस्रो स्थानमा यथावत छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय