+
+
Shares

सुर्खेतमा मार्सल आर्ट हाप्किडो संघ गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १७:१७

सुर्खेत । सुर्खेतमा नेपाल मार्सल आर्ट हाप्किडो संघ गठन भएको छ । यसअघि सुर्खेतमा संघ थिएन ।

केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट बिहीबार ७ सदस्यीय  नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति अध्यक्षमा अमर चन्द चयन भएका छन् । उपाध्यक्षमा मोतिराम रम्तेल, सचिवमा डिल्ली भट्टराई, कोषाध्यक्षमा तिर्सना हमाल र सदस्यमा इन्द्रबहादुर नेपाली र गीता राना मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?