ट्रम्पले असहयोग गर्दैमा डब्लुएचओ थला पर्दैन

२० लाखभन्दा बढीलाई कोभिड-१९ (नोवेल कोरोना भाइरस) महामारीले आफ्नो चपेटामा पारिसकेको छ। एक लाख ३५ हजारभन्दा बढीको ज्यान गइसकेका छन् । ५० हजारभन्दा बढी संक्रमित गम्भीर छन् । औषधि पत्ता लागि नसकेकाले यसको नियन्त्रण कहिले र कसरी हुन्छ, भविष्यकै गर्भमा छ । संसारभरिका कोरोना संक्रमितमध्ये झण्डै एक तिहाइ अमेरिकामा छन् । सबैभन्दा बढी व्यक्तिको मृत्यु … Continue reading ट्रम्पले असहयोग गर्दैमा डब्लुएचओ थला पर्दैन