
६ वैशाख, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले अर्को सिजन लगाउने फोर्थ किट सार्वजनिक भएको छ ।
स्पेनिस न्युजपेपर स्पोर्टसले शुक्रबार बार्सिलोनाले अर्को सिजन लगाउने फोर्थ किट अर्थात जर्सी सार्वजनिक गरेको हो ।
उक्त किटमा क्याटलानाको झण्डाको रंग सेनयरा प्रयोग गरिएको छ । बार्सिलोना रेड र ब्लु भन्दा अलि फरक कलर छ । स्पोर्टसकाअनुसार यो किट एक अर्को सिजनमा मात्र प्रयोग गरिनेछ ।
स्पोर्टसले यसको सट्र्स र सक्स ब्लु कलरको हुने जनाएको छ । २०१४÷१५ मा सेनयरा कलर प्रयोग गरिएको धेरैले मन पराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4