+
+
Shares

रुपन्देहीमा सामूहिक हत्या भएकाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते ८:२६

२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।

उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।

गएराति बञ्चरो प्रहार गरी उनीहरुको हत्या भएको थियो । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।

याे पनि पढ्नुस्

गाउँलेले घेरेपछि बेहोस भए रुपन्देही सामूहिक हत्याकाण्डका आरोपित

रुपन्देही हत्याकाण्डका आरोपितको बयान – मलाई दुःख दिएपछि फरुवाले हानेँ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?