+
+
Shares

अपडेट : सिन्धुपाल्चोक बाढीका ४ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १३:३९

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाढीले बगाएर घाइते भएका चारजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

उद्धार गरी काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।  बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?