सामाजिक ई–कमर्स स्टार्टअप कम्पनी सगुनले बोर्ड सल्लाहकार समितको अध्यक्षमा डा. केशब पौडेललाई नियुक्त गरेको छ। सल्लाहकार समितिको सदस्य रहेका पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो।
पाैडेलले सन् २०१५ देखि २०१९ सम्म गैर आवासीय नेपाली संघ एनआरएनए–युएसएका अध्यक्षको कार्यभार समते सम्हालेका थिए।
सल्लाहकार समितिको सदस्यहरुमा बिमलबास्तोला (न्युयोर्क), कपिलअधिकारी (टेक्सास), डा. शशि सिग्देल (न्यूयोर्क) रहेका छन्।
सगुन पहिलो सोसल मिडिया कम्पनि हो। यसको वाशिंगटन डीसी, नयाँदिल्ली र काठमाडौंमा कार्यालय छन्। हाल ५० हजारभन्दा बढी प्रयोगकर्ताहरु सगुनमा दैनिक जोडिने गरेकाे कम्पनीले बताएको छ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4