
२४ साउन, विाराटनगर । बिराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम १२० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन ।
करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित बिराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
साइकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4