+
+
Shares

ज्योतीको ‘यो कस्तो माया’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते २०:४३

जेजी क्रियशनको निर्माण तथा ज्योती गुरुङको प्रस्तुतिमा ‘यो कस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । मेलिना राइको स्वर, ज्योती गुरुङको शब्द तथा अर्जुन सुनामको संगीतमा गीत तयार भएको छ ।

यो गीतको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशीलाई फिचरिङ गरिएको छ । भिडियोमा छायांकन, सम्पादन, निर्देशन कुशल श्रेष्ठको छ ।

भिडियोमा प्रेम, धोका र यसले दिने परिणामलाई उठान गरिएको छ । लण्डनमा यो भिडियो छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?