एजुकेसन एण्ड माइग्रेसन कर्नरले निर्माण गरेको कोलम्बस की कान्छी बोलको गीतको भिडियो बजारमा आएको छ। गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै छ । गीतको रचना तारा फूयांलले गरेका हुन् ।
मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीले अभिनय गरेका छन । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4