+
+
Shares

प्रकाश र अस्मिताको ‘पिरतीको भिषा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १०:३५

निर्देशक शम्भु धितालको निर्देशनमा ‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ ।

यो गीतमा शम्भु धिताल र मेलिना राइको स्वर, शम्भुकै शब्द तथा संगीत छ । भिडियोमा रमा थपलिया र शम्भु धिताललाई पनि देख्न सकिन्छ ।

प्रविण भट्टको सम्पादन रहेको भिडियोमा करण छिसिरको छायांकन छ । समाजमा देखिएको जातीयताको मुद्दालाई यो गीतले उठान गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?