गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा समावेश ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको छ ।
भिडियोमा सागर थापा र रोशनी कार्कीलाई फिचरिङ गरिएको छ । दिन्सन शाहले सम्पादन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा निर्देशन छ । यो गीतले प्रेमको भाव बोलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4