
२६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक दिन पछि सरेको छ ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।
तर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई सारिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4