२८ कात्तिक, काठमाडौं । कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।
महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4