१६ मंसिर, काठमाडौं । अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका-२ आप्रा बस्ने ७० वर्षीया पुतली नेपाली रहेकी छन् ।
घरमा आगो ताप्ने क्रममा जल्न पुग्दा मंगलबार बिहान उनको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4