
१९ मंसिर, विराटनगर । नाका खुला गर्न माग गर्दै विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदर्शन सुरु भएको छ ।
११ चैतयता बन्द भएको नाका खुला गर्न माग गर्दै नेपाल भारत खुला सीमा संवाद समूह प्रदेश १ ले सीमा क्षेत्रमा प्रदर्शन सुरु गरेको हो ।
समूहले शुक्रबार नाका खुला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना दिएको छ । नाका खुला नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने धर्ना कार्यक्रमका संयोजक राकेश रोशन यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4