सप्तरीको खेल मैदान निर्माणमा संलग्न ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ मंसिर, सप्तरी । खेलकुद मैदान निर्माणका लागि सप्तरीमा आएको बजेटमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा संलग्न ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शम्भुनाथ नगरपालिका-१ स्थित खाँडो खोलास्थित खेलकुद मैदान मर्मत-सम्भारका लागि खेलकुद मन्त्रालयबाट आएको बजेटमा २ लाख ७५ हजार ६२३ थप गरी उपभोक्ता समिति र प्राविधिक … Continue reading सप्तरीको खेल मैदान निर्माणमा संलग्न ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर