+
+

ओली निकट सांसद कृष्णप्रसाद दाहाल बालुवाटारको बैठकमा गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते ११:२०

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निकट सांसदहरूको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड-माधव नेपाल पक्षले पनि आफू निकट सांसदहरूको छुट्टै बैठक बोलाएको छ ।

दाहालले आफूसहित २० जना सांसदहरू दुवैतिरको बैठकमा नजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?