
११ पुस, काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4