१ माघ, काठमाडौं । तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भोली एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
भारत सरकारसँग निकट रहेको थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले सो कार्यक्रमको आयोजना गर्न गईरहेको छ । कोरोनका कारण कार्यक्रममा थोरै सहभागीहरुलाई मात्र आमन्त्रण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4