+
+
Shares

हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १६:०३

हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र इस्टर्न एजेन्सी प्रालिबिच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृतश्री सुनिल थापाले हस्ताक्षर गरे ।
हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?