+
+

स्वेतपत्र जारी गर्ने प्रचण्ड-माधव समूहको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १०:५४

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न सकेनौं ? भन्ने आत्मसमीक्षा गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?