Comments Add Comment

राज सागरको ‘हाल यही हुनुथ्यो’

गायक तथा संगीतकार राज सागरले ‘हाल यही हुनुथ्यो’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गजलमा लक्ष्मण गगनको शब्द छ । यो गीतको भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन् । भिडियोमा नग्मा श्रेष्ठ र प्रज्ज्वल गौतमको अभिनय हेर्न सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा गजलहरु निकै नै कम सार्वजनिक हुने गरेका छन् । यो गीतले प्रेमको भाव व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment