+

बिमल घर्ती मगरको शल्यक्रिया २५ फागुनमा

२०७७ फागुन  ८ गते १३:३५ २०७७ फागुन ८ गते १३:३५

८ फागुन, काठमाडौं । राष्ट्रिय टीमका स्ट्राइकर बिमल घर्ती मगरको २५ फागुनमा शल्यक्रिया हुने भएको छ । बिमलको कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा शल्यक्रियाको मिति तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पाका अनुसार नोवेल कोरोना भाइरस (कोभिड-१९) र अन्य विरामीको चापका कारण बिमलको शल्यक्रियामा ढिलाई भएको हो ।

राष्ट्रिम टीमको क्लोज क्याम्पमा प्रशिक्षण चलिरहेका बेला १८ डिसेम्बरमा बिमलको घुँडामा गम्भिर खालको चोट लागेको थियो ।

विमल घर्तीमगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय