+
+

तस्वीरमा अन्जु र थिरको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १२:२७

गायिका अन्जु पन्तको बिहे चर्चा चलेको केही महिना भएको थियो । विशेषगरि, छोरी परितोशिका पन्तले मोडलिङ गरेको ‘धेरै माया नदेउ मलाई’ बोलको गीत सार्वजनिक भएपछि अन्जुले मिडियामा अन्तरवार्ता दिने क्रममा बिहेको प्रशंस सुरु भएको थियो ।

त्यसको केही समयपछि अन्जु पन्त थिर कोइरालाको प्रेममा रहेको खबर बाहिरिएको थियो । अन्जुले पनि थिरको प्रेममा आफू एक बर्षदेखि रहेको बताएकी थिइन् । तर, अन्जु र थिरको बिहेको चर्चा चलेपनि मिति भने तय भएको थिएन । उनै, अन्जु र थिरले बुधबार फ्यानलाई सरप्राइज दिए ।

पाटनको एक चर्चमा उनीहरुले क्रिश्चियन परम्परा अनुसार बिहे गरे । बिहेमा दुबै जनाका परिवार र आफन्तमात्र उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?