
गायक केतन क्षेत्रीको स्वर, नारायण रसाइलीको शब्द तथा सुभाष भुषालको संगीत रहेको ‘छाडी गयौं’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले वियोगान्त कथामा तयार पारेका छन् ।
यो भिडियोमा रंजित पौडेल र गीता ढुंगानालाई फिचरिङ गरिएको छ । वुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4