+
+
Shares

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १ गते १२:५८

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त छुट अफर वैशाख महिनाभर रहने बैंकले जनाएको छ । नबिल बैंकको नजिकको शाखामा गएर नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) जारी गरी अफरको लाभ लिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?