+
+
Shares

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ४ गते १३:१६

४ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो ।

शनिबारको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । तीनै खेलाडीले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै मलेसिया सहभागी हुँदैछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?