८ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।
बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4