
सेभेन ११ म्यूजिक फ्याक्ट्रीले तयार पारेको ‘टपरीमा भात’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा ध्रुव बिस्को र एलिना चौहानको स्वर छ । यो गीतमा नवराज शर्माको शबद, अनिल जोशीको संगीत छ । गीतको भिडियोलाई डान्सिङ शैलीमा निर्माण गरिएको छ ।
भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, स्मारिका र समारिका ढकालको नृतय हेर्न सकिन्छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो भिडियोमा माइकल सेटअप एण्ड आर्टस्को कोरियोग्राफी, उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4