Comments Add Comment

उपत्यकामा थपिए १,५५८ जना संक्रमित

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६८ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment