
गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । यो गीतमा हेमन्तकै शब्द तथा संगीत छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ ।
यो गीतको भिडियोमा गायक हेमन्त शर्मा र गायिका एलिना चौहानले मोडलिङ गरेका छन् । गीतले प्रेममा ब्रेकअप भैसकेपछि प्रेमी र प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका भावहरुलाई उतारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4