+
+
Shares

बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १५:४९
फाइल तस्वीर

१९ असार, काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरणलगायतका विषय रहेका छन् ।

शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?