+
+

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ११:५६

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् ।

वत्तिसपुतलीस्थित अनुपम फुड्ल्याण्डमा भएको छलफलमा पौडेलसँगै महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत लगायतको सहभागिता थियो । छलफलमा सबैले सभापतिमा आआफ्नो दाबी पेश गरेको नेता केसीले जानकारी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?