+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नविन के भट्टराईको ‘‘सम्झिरहन्छु’

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १४:१२

गायक नविन के भट्टराइको स्वरको फ्यान हजारौं छन् । तर, पछिल्लो समय नविनको स्वरमा कमै मात्र गीत सुन्न पाइन्छ । उनै, नविनले २ वर्षपछि ‘संझिरहन्छु’ बोलको गीत सार्वजनिक गरेका छन् । नविनकै शब्द तथा संगीतमा तयार यो गीतले प्रेमिकाको यादमा पर्खिरहेको एक प्रेमीको कथा भन्छ ।

भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ । भिडियोलाई नविना भट्टराइले निर्देशन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?