+
+

लिग वानमा पीएसजीको पहिलो हार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते २१:०४

१७ असोज, काठमाडौं । स्टार फुटबलरहरु भरिएको पेरिस सेन्ट जर्मेनले लिग वानमा सिजनकै पहिलो हार व्यहारेको छ ।

आइतबार भएको खेलमा क्लब रेनले पीएसजीलाई २-० गोल अन्तरले हराएको छ । घरेलु टोलीका लागि पहिलो हाफमा गेटन लेबोर्ड र फ्लेभियन टेटले गोल गरेका थिए ।

लिओनल मेस्सी, नेइमा र एम्बाप्लेलाई सुरुदेखि खेलाएको पीएसजीको भने एउटा पनि सट टार्गेटमा थिएन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?