११ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक जारी छ ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको नेताहरुले बताएका छन् । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4