+
+

मनै लोभ्याउने बाटुलीपोखरी (फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७८ मंसिर ४ गते १९:४२

४ मंसिर, काठमाडौं । चिसो हावा सुस्तरी चल्दैछ । चराचुरुङ्गीको आवाज ताल वरीपरी गुञ्जिरहेको छ । मानिसहरु डुंगा सयर गर्न लामवद्ध छन् यो दृश्य भरतपुर महानगरपालिका–१३ मा रहेको बाटुलीपोखरीको हो ।

बाटुली सामुदायिक वन उपभोक्ता समितिको सिमसार क्षेत्रमा कृतिम ताल बनाइएको छ । विश्व रामसार सूची सूचीकृत बीसहजारी तालनजिकै रहेको यो पोखरी नजिक विभिन्न प्रजातिका चराचुरुङ्ग साथै चित्तल, बदेल। जरायो, गैंडा जस्ता जंगली जनावरहरु ओहोर दोहोर गर्छन् ।

पोखरीमा मनोरञ्जनका लागि डुंगा सयर गर्ने सुविधा छ । हिउँद मौसम प्राय जसो दशैं तिहारपछि यस पोखरीमा आन्तरिक पर्यटकहरु घुम्नका लागि पुग्ने गरेका छन् ।

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?