+
+

लेस्टरमाथि चेल्सीको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ६:३९

५ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले शनिबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । यस जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ६ अंकको अग्रता समेत बनाएको छ ।

लेस्टरको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा चेल्सीको लागि एन्टेनियो रुडिगर, एन गोलो र क्रिस्टियन पुलिसिकले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

जितपछि चेल्सीले १२ खेलबाट २९ अंक जोडेको छ । लेस्टर १५ अंकसहित १२औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?