+
+

सहमति नजिक छौं, भोलिसम्म निर्णय गर्छौं : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १९:५४

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको बताएका छन् ।

पौडेल समूहका नेताहरुको मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरुले साझा उम्मेदवारबारे छलफल गरेका थिए ।

बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘हामी सहमतिको निक्कै नजिक पुगेका छौं । भोलिसम्ममा केही प्रक्रिया पूरा गरेर हाम्रो निर्णय बाहिर आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?