+

खेलाडीहरुमाथि निकै नराम्रो व्यवहार भयो : पारस खड्का

२०७८ पुष  २ गते २०:४९ २०७८ पुष २ गते २०:४९
खेलाडीहरुमाथि निकै नराम्रो व्यवहार भयो : पारस खड्का

२ पुस, काठमाडौं । पूर्वकप्तान पारस खड्काले आफूहरु खेलाडीहरुको पक्षमा रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीमाथि गरेको कारबाहीतर्फ संकेत गर्दै उनले भनेका छन्, उनीहरुसँग निकै नराम्रो व्यवहार भएको छ र उनीहरुलाई न्याय दिनुपर्छ ।’ साथै उनले क्यानले निर्णय फिर्ता लिने र खेलाडीहरु छिट्टै अभ्यासमा फर्किन्छन् भन्ने आशा समेत व्यक्त गरेका छन् ।

पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय