
५ माघ, काठमाडौं । गायक यम बरालको स्वर तथा संगीत, रमेश एम के पौडेलको शब्दमा तयार भएको ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई रञ्जिता सिवाकोटीले निर्देशन गरेकी हुन् । भिडियोमा अशोक पोखरेलको लगानी छ ।
यो गीतको भिडियोमा नीता ढुंगाना, आकाश सुलभ र निर्मल शर्माकोे अभिनय छ । भिडियोमा शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4