+
+

नीता र आकाशको ‘जति रुनु रोएँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते २१:४५

५ माघ, काठमाडौं । गायक यम बरालको स्वर तथा संगीत, रमेश एम के पौडेलको शब्दमा तयार भएको ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई रञ्जिता सिवाकोटीले निर्देशन गरेकी हुन् । भिडियोमा अशोक पोखरेलको लगानी छ ।

यो गीतको भिडियोमा नीता ढुंगाना, आकाश सुलभ र निर्मल शर्माकोे अभिनय छ । भिडियोमा शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?