
११ माघ, बुटवल । किशोरी बलात्कारको आरोपमा प्रहरीले पाल्पामा एकजनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई पाल्पाको तानसेन नगरपालिका-६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4