+
+

नौ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १८:१५

२३ माघ, जनकपुरधाम । सर्लाही प्रहरीले नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-८ बस्ने २१ वर्षीय सोमबहादुर गोले रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

गोलेले १९ माघमा ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?